खेलकुद
चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले अस्ट्रेलियालाई हरायो
चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले आयोजक अस्ट्रेलियालाई ४८ रनले पराजित गरेको छ । जीतसँगै भारतले पाँच खेलको शृंखलामा २–१ को अग्रता लिएको छ ।
पहिलो खेल वर्षाका कारण अनिर्णित रूपमा सकिएको थियो । दोस्रो खेलमा अस्ट्रेलिया चार विकेटले विजयी भएको थियो । तेस्रो खेलमा भारत पाँच विकेटले विजयी भएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको भ्रमण टोली भारतले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली अस्ट्रेलियाले भने १८.२ ओभरमा एक सय १९ रन ...
पूरा समाचार पढ्नुहोस्