हेडलाइन
शुरु भयो काँग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अगाडी बढेको छ । निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता शुरु गरेको हो । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बिहान ९ः१५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको केन्द्रविन्दुलाई बताए । लगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने बताइएको छ । पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, […]
पूरा समाचार पढ्नुहोस्