खेलकुद

करण केसीले लिए यूएईको विकेट, पहिलो बलमै आउट भए आर्यान्श शर्मा

lokaantar.com | Wednesday, 05 Nov 2025, 03:54 PM
Share
करण केसीले लिए यूएईको विकेट, पहिलो बलमै आउट भए आर्यान्श शर्मा
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबार जारी अन्तिम खेलमा नेपालले आयोजक राष्ट्रको पहिलो विकेट लिएको छ । यूएईको पहिलो विकेट करण केसीले लिएका हुन् । उनले यूएईका ओपनर ब्याट्सम्यान आर्यान्श शर्मालाई खाता खोल्नुअघि नै पेभेलियन फर्काए । करणले विकेटकिपर ब्याट्सम्यान आर्यान्शलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए । आर्यान्श पहिलो बलमै आउट भएका हुन् । पहिलो ओभरको अन्तिम बलमा उनी आउट हुँदा यूएईले केवल पाँच रन बनाएको छ । दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}