विशेष

ओरालो लागेकाको एकताले निकास दिँदैन, जनतालाई झुक्याउँछ मात्रै : घनश्याम भूसाल

अनलाइनखबर | Wednesday, 05 Nov 2025, 12:25 PM
Share
ओरालो लागेकाको एकताले निकास दिँदैन, जनतालाई झुक्याउँछ मात्रै : घनश्याम भूसाल
‘संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ । यो गलत छ,’ भूसालले भने, ‘कमजोरहरू, ओरालो लागेकाको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैन, जो आफैं ओरालो हिँड्दैछन् । त्यसले निकास दिँदैन ।’
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}