विशेष
न्युयोर्कतिर हेर, राजनीति बदलिंदैछ
३४ वर्षे ठिटोले जितेको यो चुनाव केवल न्युयोर्कको राजनीतिमा होइन, विश्व राजनीतिमा पनि एउटा स्पष्ट सन्देश हो — ‘शक्तिशालीहरूको हातमा राजनीति अस्थायी हो, वास्तविक शक्ति जनताकै हातमा हुन्छ ।’
पूरा समाचार पढ्नुहोस्