काठमाडौं– नेपाल राष्ट्र बैंकले अधिक तरलता कायम रहेपछि आज ५० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले दिउँसो २ बजे बोलकबोलमार्फत १७५ दिनको लागि निक्षेप तान्न लागेको हो । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यस्तै, बोल गर्न सकिने रकम न्युनतम १० […]