राष्ट्रिय समाचार कांग्रेस केन्द्रीय समिति बैठक ढिलो गरी सुरु khabarhub.com | Tuesday, 04 Nov 2025, 02:31 PM Share काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो एक बजेका लागि बोलाइएकोमा दुई बजेतिर सुरु भएको छ । गत शुक्रबार र आइतबार सूचना टाँसेर स्थगित गरिएको बैठक आज फेरि बसेको हो । पूरा समाचार पढ्नुहोस्