खेलकुद
दुई रनमै आउट भए ओपनर कुशल भुर्तेल
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बुधबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।
नेपालले पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।
उनी दोस्रो ओभरको पाँचौं बलमै केवल दुई रन बनाउँदै आउट भए । उनले केवल नौ बलको सामना गरे । आयोजक यूएईका बलर जाहिद अलीले उनलाई विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराए ।
पहिलो विकेट गुमाउँदा नेपालले केवल चार रन बनाएको छ ।
नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारी ...
पूरा समाचार पढ्नुहोस्