हेडलाइन
युएईविरुद्ध कुशल भुर्तेल आउट
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालका ओपनर कुशल भुर्तेल सस्तैमा आउट भएका छन् । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि १.५ ओभरमा ९ बलमा २ रन जोडेर भुर्तेल आउट भएका हुन् ।
पूरा समाचार पढ्नुहोस्