राष्ट्रिय समाचार
                दाउन्ने सडक सहज संचालन बारे सरोकारवालाबीच छलफल
                    
                         नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्ने क्षेत्रमा सहज यातायात सञ्चालनका सम्बन्धमा निमार्ण पक्ष सहितको समन्वयात्मक बैठक बसेको छ । 
सोमबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार निर्माण पक्षलाई तत्काल सडक मर्मत गर्दै दाउन्ने क्षेत्रमा निर्माणको कामलाई तदारुकता दिन निर्देशक दिइएको छ ।
विनयी त्रिवेणी गाउँपालिकामा भएको...
                        पूरा समाचार पढ्नुहोस्