राष्ट्रिय समाचार
                गगनलाई काउन्टर दिन संस्थापनबाट सहमहामन्त्री यादवले छुट्टै कार्यतालिका प्रस्तुत गर्ने
                    
                        नेपाली कांग्रेसमा १५औं महाधिवेशनलाई लिएर तनावको स्थिति देखिएको छ । फागुन २१ गते तोकिएको चुनावअघि महाधिवेशन गर्न संस्थापनले आनाकानी गरेपछि आज १ बजेपछि बस्ने बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले मंसिर वा पुसमा महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका छन् । 
तर, गगनले कार्यतालिका प्रस्तुत गरे काउन्टरमा संस्थापनपक्षीय सहमहामन्त्री महेन्द यादवले पनि कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका हुन् । यादवले आगामी वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका छन् । याद...
                        पूरा समाचार पढ्नुहोस्