समाज
                कात्तिक नाचमा नृसिंह अवतारको गाथा
                    
                        १८ कात्तिक, काठमाडौं । ललितपुरको पाटनमा जारी ऐतिहासिक कात्तिक नाच अन्तर्गत ८औं दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ । पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा जारी नाच अन्तर्गत सोमबार राती नृसिंह अवतार (हिरण्यकश्यपु बध) मञ्चन गरिएको हो । जस अन्तर्गत भगवान विष्णुले आफ्नो नृसिंह अवतारमा राक्षस राजा हिरण्यकश्यपुलाई पराजित गरेको देखाइएको थियो । वि.स. १६९७ मा […]
                        पूरा समाचार पढ्नुहोस्