माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलको नेतामा साह
khabarhub.com|
Monday, 03 Nov 2025, 09:12 PM
Share
काठमाडौँ- नेकपा (माओवादीकेन्द्र) को मधेश प्रदेशसभाको संसदीय दलको नेतामा पुनः भरतप्रसाद साह नियुक्त भएका छन्। माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले मधेश प्रदेश सरकारका पूर्वअर्थ र गृहमन्त्रीसमेत रहेका साहलाई आज मधेश प्रदेश संसदीय दलको नेता नियुक्त गरेका हुन्। मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई पत्र लेख्दै प्रचण्डले साहलाई पार्टीको तर्फबाट मधेश प्रदेश संसदीय दलको नेतामा […]