साहित्य
खसिया’आखरको साइत र सम्झनाको तरेली
नतिजा पाउनु सजिलो कुरा होइन, त्यसका पछाडि लुकेका असंख्य पसिना र अथक प्रयास शब्दमा बयान गर्न सकिँदैन । मूल्यांकन त एक क्षणमै गरिन्छ, तर परिणाम निकाल्ने यात्रा अत्यन्त कठिन हुन्छ ।
कर्णालीको खस भाषा नेपाली भाषाको मातृ भाषाको रूपमा चर्चा गरिन्छ । आज तपाईंको हातमा उपलब्ध खसिया’आखर खस भाषाको बृहत शब्दकोष हो । करिब चौध सय पृष्ठको यस शब्दकोषमा चालीस हजार बढी शब्द उल्लेख गरिएका छन् । शब्दकोषउपर टिकाटिप्पणी अनेकौं होलान् तर यसका लागि लेखकले गर्नुभएको मेहेनत अथक छ, उल्लेखनीय छ ।
...
पूरा समाचार पढ्नुहोस्