खेलकुद
हर्मीत सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध
काठमाडौं । सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मीत सिंहलाई आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ । यससँगै हर्मीतले लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाट खेल्ने भएका छन्। गत सिजन उनले ५ खेलमा ८ विकेट लिएका थिए । उनी पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी […]
पूरा समाचार पढ्नुहोस्