राष्ट्रिय समाचार

मनास्लु क्षेत्रमा पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्

kendrabindu.com | सोमबार, 03 नोभेम्बर 2025, 07:04 अपराह्न
Share
मनास्लु क्षेत्रमा पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्
गोरखा। मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा पुरिएकी एक विदेशी महिला पर्यटक चार दिनसम्म भेटिएकी छैनन् । मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले लगातार […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}