हेडलाइन
तत्कालीन किष्ट बैंकका सीईओ कमल ज्ञवालीलाई रिहा गर्न परमादेश
काठमाडौं । तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमलप्रसाद ज्ञवालीलाई रिहा गर्न सर्वाच्च अदालतले परमादेश जारी गरेको छ । सोमबार पत्नी गौरी खनालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि फैसला गर्दै न्यायाधीश हरिप्रसाद फुँयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सोमबार ज्ञवालीलाई रिहा गर्न आदेश दिएको हो ।
पूरा समाचार पढ्नुहोस्