अर्थतन्त्र
उद्योगको लाइन काटेर सरकारले समस्या बल्झाएको उद्योग संगठन मोरङको आरोप
काठमाडाैं । उद्योग संगठन मोरङले डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद समाधानको साटो सरकारले समस्या बल्झाएको आरोप लगाएको छ। आइतबार विज्ञप्ति जारी गर्दै सरकारले समाधानको साटो उल्टो कदम चालेको जनाएको हो। ‘लामो समय देखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइन विद्युत महशुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको उत्पादन नै ठप्प हुनेगरी विद्युत लाइन काटिएको सम्बन्धमा उद्योग […]
पूरा समाचार पढ्नुहोस्