राष्ट्रिय समाचार
फेवातालमा डुङ्गा पल्टिएर डुबेका तीन जनाको सकुशल उद्धार
पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाइड स्थित फेवातालमा डुङ्गा पल्टिएर डुबेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
आइतबार डुङ्गा अचानक पल्टिए पछि डुङ्गामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० बर्षिय महेश सुनार, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–३ बस्ने ४९ बर्षिय सोमबहादुर तामाङ र ४४ बर्षिय लालमान थारू फेवातालमा डुबेका थिए ।
घटना बारे...
पूरा समाचार पढ्नुहोस्