राष्ट्रिय समाचार
कांग्रेस महाधिवेशन तालिकामा गगन थापाको अतिरिक्त प्रस्ताव, हस्ताक्षर फिर्ता नगर्ने अडान
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको निर्णयमा 'अतिरिक्त धारणा' दर्ता गराएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्न नपाएपछि उनले सोमबार नै अतिरिक्त धारणा दर्ता गराएका हुन् ।
महामन्त्री थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष आफ्नो प्रस्ताव दर्ता गराएका हुन् ।
अतिरिक्त धारणामा उनले महाधिवेशनको तालिका र समय ग्यापबारे प्रश्न उठाएका छन् ।
साथै उनले तालिकाअनुसार महाधिवेशन नभए हस्ताक्षर फिर्ता नहुने र विशेष महाधिवेशन ह...
पूरा समाचार पढ्नुहोस्