विशेष

ओलीले अन्तरिम सरकारबारे सर्वोच्चमा गरेको दाबी कति सत्य ?

अनलाइनखबर | सोमबार, 01 डिसेम्बर 2025, 06:17 अपराह्न
Share
ओलीले अन्तरिम सरकारबारे सर्वोच्चमा गरेको दाबी कति सत्य ?
केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूले सिफारिस नगरेको जिकिर गरिरहेका छन् । तर राष्ट्रपति कार्यालयमा ओलीले पठाएको पत्रमा विषम परस्थितिमा सबै प्रकारका कदम चाल्न सक्ने संवैधानिक भूमिका प्रयोग गर्न सिफारिस गरेकाे उल्लेख छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?