अर्थतन्त्र

लघुवित्तको धितो कर्जा सीमा १५ लाख पुग्यो, व्यक्तिगत ओभरड्राफ्ट १ करोड

lokaantar.com | Monday, 01 Dec 2025, 11:19 AM
Share
लघुवित्तको धितो कर्जा सीमा १५ लाख पुग्यो, व्यक्तिगत ओभरड्राफ्ट १ करोड
नेपाल राष्ट्र बैंकले लघुवित्तबाट धितोमा प्रवाह गरिने कर्जाको सीमा बढाइएको छ । राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट बढाएर १५ लाख रुपैयाँ पुर्‍याएको हो । समीक्षामा लघुवित्तबाट ऋण प्राप्त गरेका ऋणीहरूको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था गरिएको छ । यता व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको सीमा पनि बढाइएको छ ।...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}