अन्तर्राष्ट्रिय
चक्रवातपछि आएको बर्षा र बाढीबाट इन्डोनेसियामा ४०० भन्दा बढीको मृत्यु
काठमाडौँ । चक्रवातका कारण भएको भारी वर्षाका कारण इन्डोनेसियामा मृत्यु हुनेको संख्या ४०० भन्दा बढी पुगेको छ ।
इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन् । अझै पनि धेरै क्षेत्रहरू अझै पनि प्रमुख शहरहरूबाट विद्युत लाइन काटिएको छ र केही क्षेत्रहरू पाँच दिनदेखि मोबाइल सिग्नलविहीन छन् ।
उष्णकटिबंधीय आँधी कोटो भियतनाम नजिकै...
पूरा समाचार पढ्नुहोस्