हेडलाइन

मेयर बालेनलाई पितृशोक

kendrabindu.com | सोमबार, 01 डिसेम्बर 2025, 12:33 अपराह्न
Share
मेयर बालेनलाई पितृशोक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचारका क्रममा निधन भएको हो। उनलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?