अन्तर्राष्ट्रिय

चक्रवात दिट्वाबाट श्रीलंकामा ३३० भन्दा बढीको मृत्यु, आपतकालीन अवस्था घोषणा

kharibot.com | Monday, 01 Dec 2025, 08:05 AM
Share
चक्रवात दिट्वाबाट श्रीलंकामा ३३० भन्दा बढीको मृत्यु, आपतकालीन अवस्था घोषणा
काठमाडौँ । श्रीलंकामा चक्रवात दिट्वाले देशमा विनाश मच्चाएपछि विनाशकारी बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ३३० भन्दा बढी पुगेको छ । श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार २०० भन्दा बढी व्यक्ति बेपत्ता छन् र लगभग २० हजार घरहरू ध्वस्त भएका छन् । एक लाखभन्दा बढी मानिसहरू आश्रय लिन बाध्य भएका छन् । अहिले श्रीलंकाको लगभग एक तिहाइ भाग बिजुली वा पानी आपूर्तिबाट वञ्चित...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?