राष्ट्रिय समाचार

श्रीलंकामा चक्रवात दिट्वाको कहर: विनाशकारी बाढीबाट तीनसय बढीको मृत्यु, देशभर आपत्‌काल घोषणा

lokaantar.com | Monday, 01 Dec 2025, 07:49 AM
Share
श्रीलंकामा चक्रवात दिट्वाको कहर: विनाशकारी बाढीबाट तीनसय बढीको मृत्यु, देशभर आपत्‌काल घोषणा
श्रीलंकामा विनाशकारी बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ३३० भन्दा बढी पुगेको छ, चक्रवात दिट्वाले देशमा विनाश मच्चाएको बीबीसीले जनाएको छ ।  श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार २०० भन्दा बढी व्यक्ति बेपत्ता छन् र लगभग २० हजार घरहरू ध्वस्त भएका छन् । एक लाखभन्दा बढी मानिसहरू आश्रय लिन बाध्य भएको समाचारमा उल्लेख छ ।  समाचारअनुसार देशको लगभग एक तिहाइ भाग बिजुली वा पानी आपूर्तिविहीन छ । चक्रवात दिट्वाको विनाशकारी प्रभावका कारण देशमा 'आपतकालको अवस्था' घोषणा गरिएको छ। राष्ट्रपति अनुराकुमार दिसा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?