मनोरञ्जन
चलचित्र ‘मिरमिरे’को मिडल इस्टसहितका देशमा प्रदर्शन राइट्स बिक्री
काठमाडौं । चलचित्र ‘मिरमिरे’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ । चलचित्रको मिडल इस्टसहित केही देशको प्रदर्शन राइट्स बिक्री भएको हो ।
युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको निर्देशक यम शेर्पाले जानकारी दिए । यी देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ ।
दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूत मुख्य...
पूरा समाचार पढ्नुहोस्