साप्ताहिक ब्रिफिङ : दलसँग सम्बन्ध सुधार्ने प्रधानमन्त्रीको कोसिस, आयोगमा दर्ता भयो एमाले, ओलीविरुद्ध पोखरेल लड्ने, लगातार हारले संकटमा कर्णाली र हङकङमा भीषण आगलागी, मर्ने डेढसय नजिक
khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 07:54 अपराह्न
Share
सचिवालयबाट निकालिएका तीनैजनाले एकसाथ भने- प्रधानमन्त्री बिचौलियाको चंगुलमा परिसक्नुभयो एक दिनअघि मात्रै प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाट हटाइएका तीनजना विज्ञले आफूहरूलाई पदमुक्त गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले आफूहरूलाई हटाउने प्रधानमन्त्री कार्कीको निर्णयलाई बेवास्ता, नातावाद र व्यक्तिगत प्रतिशोधको नतिजा भनेका छन् । बिहीबार संयुक्त वक्तव्य निकालेर युवा तथा सामाजिक विज्ञ प्रदीप ज्ञवाली, सूचना तथा […]