खेलकुद
उत्कृष्ट कमब्याक गर्दै कर्णालीविरुद्ध विराटनगरको शानदार जित
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सविरुद्धको खेलमा उत्कृष्ट कमब्याक गर्दै विराटनगर किङस जित निकालेको छ ।
र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदै ७ विकेट क्षतिमा भेट्टायो ।
पूरा समाचार पढ्नुहोस्