वैकल्पिक शक्ति एकैठाउँ नआए पुराना दलभन्दा बेकामे हुन्छन् : समीक्षा बास्कोटा (अन्तर्वार्ता)
khabarhub.com|
Thursday, 27 Nov 2025, 05:07 PM
Share
काठमाडौं- उज्ज्वल थापाले सुरू गरेको वैकल्पिक धारको विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण हुने भएको छ । बुधबार अध्यक्ष समीक्षा बास्कोटाको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने निर्णय गरेको हो । एकता प्रक्रियापछि अध्यक्ष बास्कोटा, महासचिव रञ्जु दर्शना र उपाध्यक्ष प्रदीपचन्द्र परियार लगायतका शीर्ष नेताको हैसियत केन्द्रीय सदस्यसरह हुने भएको छ […]