काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छन्। जेनजी युवाहरूको मागअनुसार सचिवालय कटौती गरिएको जनाइएको छ। हाल २० जना रहेकोमा अब ६ सदस्यीय मात्र बनाउने गरी कटौतीको निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। अब प्रधानमन्त्रीको सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, फोटोग्राफर र जनस्वास्थ्य […]