रास्वपामा विलय भयो विवेकशील साझा पार्टी, आइतबार घोषणा हुँदै
khabarhub.com|
Wednesday, 26 Nov 2025, 06:38 PM
Share
काठमाडौं- विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने भएको छ। बुधबार बसेको विवेकशील साझा पार्टीको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालका अनुसार आइतबार दुवै पक्षबीच पार्टी एकता घोषणा हुनेछ। राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा हुने खनालले बताए। ‘एकताको सबै प्रक्रिया पूरा भएको छ । […]