खेलकुद

चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

kharibot.com | Wednesday, 26 Nov 2025, 05:40 PM
Share
चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १७४ रन बनाएको हो । चितवनका लागि रवि भोपाराले सर्बाधिक ६५ रन बनाएका थिए भने सैफ जैबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले २० र डेविड मलानले १७ रन बनाएका थिए ।  त्यस्तै विराटनगरका बलर सन्दीप लामिछाने र...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}