विशेष
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले दिएको अभिव्यक्ति हास्यास्पद- प्रदिप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएको अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा लेख्दै उपमहासचिव ज्ञवालीले राजनीतिक उद्देश्य सहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद भएको टिप्पणी...
पूरा समाचार पढ्नुहोस्