बिजनेस
तोलामा ९ सय बढ्यो सुन
१० मंसिर, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च […]
पूरा समाचार पढ्नुहोस्