राष्ट्रिय समाचार

महामन्त्रीद्वयसँग छलफल गर्दै पूर्णबहादुर, रमेश लेखक पनि सहभागी हुने

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 11:24 पूर्वाह्न
Share
महामन्त्रीद्वयसँग छलफल गर्दै पूर्णबहादुर, रमेश लेखक पनि सहभागी हुने
नेपाली कांग्रेसमा जारी विवाद अन्त्यका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीहरू छलफलमा जुट्ने भएका छन् । पार्टीको महाधिवेशन चुनाव अघि गर्ने कि पछाडि भन्ने विषयमा सहमति जुट्न नसकिरहेका बेला कार्यवाहक सभापतिले महामन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।  १२ बजेपछि हुने छलफलमा नेता रमेश लेखक पनि सहभागी हुनेछन् ।  एक महिनाभन्दा लामो समयदेखि केन्द्रीय समिति बैठक बसे पनि महाधिवेशनको मिति टुंगो लाग्न सकेको छैन । संस्थापन पक्ष चुनावपछि वैशाखमा मात्र महाधिवेशन गर्न सकिने अडानमा छ । तर, महामन्त्री...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}