राष्ट्रिय समाचार
केन्द्रीय समितिलाई दबाब दिन काठमाडौंमा कांग्रेस विषेश महाधिवेशन पक्षधरहरूको भेला
नेपाली कांग्रेसको विषेश महाधिवेशन पक्षधरले आज काठमाडौमा विषेश भेलाको आयोजना गरेको छ । दिउँसो १ बजेपछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुनेगरी भेला आयोजना गरिएको नेता गुरुराज घिमिरेले जानकारी दिए ।
भेलामा काठमाडौं बाहिरबाट पनि सयौँको संख्यामा नेता कार्यकर्ताहरू आउने अर्का नेता मनोजमणि आचार्यले जानकारी दिए । जेनजी आन्दोलनलगत्तै पार्टी सुधार र पुनर्गठन गर्नुपर्ने र त्यसका लागि चुनावअगाडि नै महाधिवेशन गर्नु पर्ने माग गर्दै आएका नेता तथा कार्यकर्ताहरूले नियमित महाधिवेशन नहुने सम्भावना देखेपछि विषेश महाधिवेशनको ...
पूरा समाचार पढ्नुहोस्