विशेष

एमालेको दल दर्तापछि सरकारले भन्यो- अब त सबै दल चुनावका लागि तयार भइसके

अनलाइनखबर | मङ्गलबार, 25 नोभेम्बर 2025, 03:34 अपराह्न
Share
एमालेको दल दर्तापछि सरकारले भन्यो- अब त सबै दल चुनावका लागि तयार भइसके
‘हामीलाई जुन राजनीतिक दलहरूले चुनावमा आउँदैनन् कि भन्ने आशंका थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन आयोगमा दल दर्ता र नवीकरण गरिसकेपछि अब निर्वाचनको माहोल राजनीतिक दलको तर्फबाट बनिसक्यो,’ खरेलले भने ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}