विशेष
वैकल्पिक शक्ति र जेनजी जोड्ने रास्वपाको कसरत
वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउन प्रयत्नरत रास्वपाले शुक्रबार फरकफरक शक्तिलाई एउटै मञ्चमा राखेर विमर्श गर्यो । पार्टी एकता, भावी सहकार्यका लागि भइरहेका संवादलाई विस्तार गर्दै रास्वपाले वृहत् राजनीतिक संवादमार्फत् विचारहरू सुनेको छ ।
पूरा समाचार पढ्नुहोस्