जेन-जी आन्दोलनका घटनामा ओलीको दोष छैन, उहाँले त उदारता देखाउनु भयो : प्रदीप ज्ञवाली
khabarhub.com|
Monday, 24 Nov 2025, 05:49 PM
Share
काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली एमालेमा अहिले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । यही मंसिर २७ गतेदेखि हुन लागेको एघारौँ महाधिवेशनबाट पनि नेतृत्वमा ओली नै नेतृत्वमा आउने ज्ञवालीले बताएका छन् । ओलीभन्दा एमाले हाँक्ने अन्य कुनै नेता अहिले नदेखिएको बताउँदै ज्ञवालीले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन हुनुमा ओलीको […]