समाज
बीवाईडी सिलायन ७ ले जित्यो ‘आरजेसी इम्पोर्ट कार अफ द इयर २०२५’ अवार्ड
बीवाईडीको एसयूभी मोडल ‘सिलियन ७’ले जापानको प्रतिष्ठित ३५ औं ‘आरजेसी इम्पोर्ट कार अफ द इयर’ अवार्ड जितेको छ ।
चीनको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीको ‘सिलयान ७’ले ‘आरजेसी इम्पोर्ट कार अफ द इयर २०२५’ अवार्ड जितेको हो । योसँगै बीवाईडीले जापानको अटोमोबाइल बजारमा नयाँ इतिहास रचेको छ ।
जापानको अटोमोटिभ अनुसन्धानकर्ताको सम्मेलनले गत नोभेम्बरमा सिलायन ७ लाई जापानकै उत्कृष्ट गाडीको रूपमा घोषणा गरेको हो । युरोपेली लक्जरी कार निर्माताहरूक...
पूरा समाचार पढ्नुहोस्