प्रदेश मुख्य समाचार
उत्तराखण्डमा तिर्थयात्री सवार बस दुर्घटना, ५ जनाको मृत्यु, १३ जना घाइते
८ मंसिर, काठमाडौं । भारतको उत्तराखण्डमा मन्दिरबाट फर्किरहेका यात्रु सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । उत्तराखण्ड राज्यको टिहरी जिल्लाको जनपदस्थित नरेन्द्रनगर क्षेत्रमा पर्ने कुंजापुरी–हिँडोलाखाल नजिक बस सडकदेखि तल खोंचमा खसेको हो । गुजरात र अन्य राज्यबाट आएका तिर्थयात्रु बसमा सवार थिए । टिहरी जिल्ला आपतकालीन […]
पूरा समाचार पढ्नुहोस्