राष्ट्रिय समाचार

लगातारको वर्षाले महोत्तरीका किसानले थन्काउन पाएनन् धान

अनलाइनखबर | Friday, 31 Oct 2025, 06:02 PM
Share
लगातारको वर्षाले महोत्तरीका किसानले थन्काउन पाएनन् धान
चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले आकुलव्याकुल बनाएको हो। आज पनि बिहानभरि झमझम वर्षा भइरहेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}