जनकपुरको कसिलो बलिङलले विराटनगर ५ विकेटको क्षतिमा १०९ रनमै सीमित
khabarhub.com|
Monday, 24 Nov 2025, 01:02 PM
Share
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्टसको कसिलो बलिङले विराटनगर किङ्सकालाई बाउन्ड्रीको खडेरी परेको छ । खेल १८ ओभरमा बलमा पुग्दा विराटनगर चार विकेटको क्षतिमा १०९ रनको सामान्य अवस्थामा छ । जनकपुरको कसिलो बलिङले विराटनगरलाई बाउन्ड्रीका खडेरी देखिन्छ । १८ ओभरसम्म विराटनगरले पाँच चौका र ४ चौका मात्रै […]