अर्थतन्त्र

४७ अङ्कले बढ्यो नेप्से, ७ अर्बको कारोबार​

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 03:58 अपराह्न
Share
४७ अङ्कले बढ्यो नेप्से, ७ अर्बको कारोबार​
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव २२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा एक दशमलव ८१ प्रतिशतले बढेर दुई हजार ६४७ दशमलव ४४ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ८४ अङ्कले बढेर ४५६ दशमलव १३ अङ्कमा पुगेको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकमसमेत बढेको छ । कुल ३३० कम्पनीको एक करोड ४२ लाख चार हजार ३६२ कित्ता शेयर सात अर्ब तीन करोड ५४ लाख ८० हजार १३६ मा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}