राष्ट्रिय समाचार

मन्त्रीले पूरानोमा निन्द्रा लाग्दै भनेपछि किनियो १ लाख बढीको पलङ, टी-टेबलमा डेढ लाख खर्च

lokaantar.com | Monday, 24 Nov 2025, 09:14 AM
Share
मन्त्रीले पूरानोमा निन्द्रा लाग्दै भनेपछि किनियो १ लाख बढीको पलङ, टी-टेबलमा डेढ लाख खर्च
कोशी प्रदेशका मन्त्रीहरू सरकारी ढुकुटीलाई व्यक्तिगत विलासितामा कसरी खर्च गर्छन् भन्ने तथ्य उजागर भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि तयार पारिएको क्षति विवरणले कोशीका मन्त्री र मन्त्रालयहरूले जनताको कर कसरी विलासितामा खर्च गरेका छन् भन्ने तथ्य छर्लङ्ग भएको हो ।एउटा पलङलाई १ लाख र टि–टेबुललाई ५५ हजार रुपैयाँसम्म तिरिएको क्षति विवरण उल्लेख छ  । विलासिताको सबैभन्दा बलियो उदाहरण स्वास्थ्य मन्त्रालयको क्षति विवरणमा देखिएको छ ।  तत्कालीन स्वास्थ्य मन्त्री निर्मला लिम्बूको दबाबमा मन्त्रालयले १ ल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?