खेलकुद
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज खेल्ने भारतको टिम घोषणा, कप्तानको जिम्मेवारी केएल राहुललाई
काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) ले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको लागि आइतबार भारतीय टोलीको घोषणा गरेको छ । कोलकाता टेस्टमा घाइते भएका कप्तान शुभमन गिललाई आगामी एकदिवसीय सिरिजबाट आराम दिइएको छ । उनको स्थानमा केएल राहुललाई नियुक्त गरिएको छ भने ऋषभ पन्तलाई उपकप्तानको रूपमा नियुक्त गरिएको छ ।
बोर्डले घोषणा गरेको १५ सदस्यीय टोलीमा...
पूरा समाचार पढ्नुहोस्