हेडलाइन
जनकपुरको उत्कृष्ट बलिङसामु विराटनगरको कमजोर ब्याटिङ
काठमाडाैं । जारी नेपाल प्रिमियर लिगको नवौं खेलमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको विराटनगर किंग्सले कमजोर सुरुवात गरेको छ। १० ओभरको खेल समाप्तिमा विराटनगरले ३ विकेट गुमाएर ५८ रन बनाएको छ। विराटनगरका ओपनरहरू जर्ज मुन्से र मार्टिन गुप्टिलले राम्रो सुरुवात गर्ने प्रयास गरे पनि जनकपुरका बलरहरूले कसिलो बलिङ गरेर उनीहरूलाई बढी […]
पूरा समाचार पढ्नुहोस्