खेलकुद

एनपीएलमा आज : पहिलोमा विराटनगर र जनकपुर भिड्ने, दोस्रोमा पश्चिमका दुई टिम आमने-सामने

lokaantar.com | Monday, 24 Nov 2025, 07:38 AM
Share
एनपीएलमा आज : पहिलोमा विराटनगर र जनकपुर भिड्ने, दोस्रोमा पश्चिमका दुई टिम आमने-सामने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल बिहान ११:४५ बजे शुरू हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजेबाट हुनेछ । पहिलो खेलमा विराटनगर किङ्स आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ भने जनकपुर बोल्ट्स पुनरागमनको दबाबमा हुनेछ । जारी संस्करणमा पोखरा र काठमाण्डुविरुद्ध फराकिलो जीत निकाल्दै विराटनगर सहज रूपमा प्लेअफ पुग्ने बाटोमा ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?