राष्ट्रिय समाचार
भेनेजुयलामा सत्तापलट गर्न अमेरिकाको 'सिक्रेट अपरेशन', मादुरो भन्छन्- हस्तक्षेप भए प्रतिरोध हुनेछ
संयुक्त राज्य अमेरिका र ल्याटिन अमेरिकी देश भेनेजुएलाबीचको तनाव निरन्तर बढ्दै गइरहेको छ । अमेरिकी अधिकारीहरूले आगामी दिनहरूमा भेनेजुएलाविरुद्ध नयाँ कारबाही सुरु हुन सक्ने बताएका छन् ।
ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध विद्रोहको योजना बनाइरहेको रोयटर्सले जनाएको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले यो जानकारी दिएको हो ।
अमेरिकी अधिकारीहरूका अनुसार, यो गोप्य कारबाहीबाट शुरू हुन सक्छ । यो कारबाही कहिले गरिनेछ वा कति व्यापक हुनेछ भन्ने कुरा अझै स्पष्ट छैन, तर यो निश्चित छ कि ट्रम्...
पूरा समाचार पढ्नुहोस्